०१ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग ★   सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ? ★   घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग ★   ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड ★   दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार ★   ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री ★   गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्ने ★   प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा ★   अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा ★   कारको ठक्करबाट एक बालकको मृत्यु ★   मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने खालको बजेट आउनुपर्ने सांसद विष्टको माग

खेलकुद

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं –आजबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ...

पपुवा न्युगिनीमाथि नेपालको फराकिलो जित, सन्दीपले लिए ६ विकेट

काठमाडौं– एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत भएको खेलमा नेपालले पपुवा न्युगिनी दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो जित निकालेको छ । नेपालले पपुवा न्युगिनीसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । यी दुवै खेलमा ...

पपुवान्युगिनीको खेलमा नेपालको जित

फाइल तस्वीर पपुवान्युगिनी (पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । आज ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ...

पिएनजीद्वारा नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत, सन्दीप लामिछानेले लिए ४ विकेट

फाइल तस्वीर पपुवान्युगिनीले नेपाललाई एकदिवसीय शृङ्खलाअन्तर्गत पहिलो खेलमा १३५ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाएको हो ...

महान् फुटबलर पेलेको शल्यक्रिया, सफलतापूर्वक हटाइयो ट्युमर

काठमाडौं – ब्राजिलका महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुनेमा आफू आशावादी रहेको उनले बताएका छन् । तीन पटक विश्व च्याम्पियन पेलेका अनुसार गत साता अस्पतालमा ...

नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा ३ खेलाडी परिवर्तन

काठमाडौं – नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । आज आइतबार दशरथ रङ्गशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका ...

आइतबार नेपाल–भारतबीच दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै

फाइल तस्वीरकाठमाडौं – नेपाल भोलि आइतबार अपरान्ह भारतसँग अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । बिहीबार राजधानीको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । खेल सुरुभएको ३५ औं ...

कतारमा हुने विश्वकप फुटबल लागि छनौट चरणको खेलमा स्पेन स्वीडनसँग स्तब्ध

आगामी वर्ष २०२२ मा एसियाली राष्ट्र कतारमा हुने विश्वकप फुटबलको छनोट चरणको लागि भएको खेलमा स्वीडेनले स्पेनलाई पराजयको स्वाद चखाएको छ । कतार आयोजना हुने विश्वकप फुटबल खेल्ने युरोपेली देशबाट छनोटका लागि भएको खेलमा स्पेनले ...

नेपाल–भारत मैत्रीपूर्ण खेल बराबरीमा

काठमाडौं – नेपाल र भारतबीच दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । नेपालका लागि अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले खेलको ६० औं मिनेटमा गोल ...

नेपाल र भारतबीच मैत्रीपूर्ण खेल सुरु

काठमाडौं – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । काठमाडौंको दशरथ रङ्गशालामा नेपाल र भारत दुई टोलीबीच खेल सुरु भएको हो । प्रतिस्पर्धात्मक खेलमा अहिलेसम्म दुवै टोलीले गोल गर्न सकेको छैन । ...