०३ मङि्सर २०७८, शुक्रबार
फाइल तस्वीर ।काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग –२०७८’ आजदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपरान्ह ४ः ४५ बजेदेखि ‘ए’ डिभिजनको लिग सुरु भएको हो । आज शुक्रबार सुरु भएको शहीद ...
२२ कार्तिक २०७८, सोमबार
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले सतप्रतिशत जित निकाल्दै समूहको विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी उक्त प्रतियोगितामा पाकिस्तानले आइतबार राति भएको समूह दुईको अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ ...
१४ कार्तिक २०७८, आइतबार
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–० ले पराजित गरेको छ । उक्त खेलमा युनाइटेडका लागि रोनाल्डो ३९ औं मिनेटमा, एडिन्सन काभानी ६४ औं मिनेटमा तथा मार्कस रासफोर्डले ८६ ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । कीर्तिमानधारी महिला फुटबलर दीपा र लक्ष्मीले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको ...
१० कार्तिक २०७८, बुधबार
आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २–० गोलको अन्तरले हराउँदै आर्सनल क्वाटरफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्म उक्त खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको थियो । ...
१० कार्तिक २०७८, बुधबार
आइसिसी टि–२० विश्वकप २०२१ मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा गए राति भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डमाथि ५ विकेटको जित निकालेको हो । न्युजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ ...
०८ कार्तिक २०७८, सोमबार
विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारतले हारेपछि पञ्जाबमा कश्मीरी विद्यार्थीमाथि आक्रमण भएको छ । गए राति भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै इतिहास रचेको थियो । त्यसपछि पञ्जाबमा रहेका कश्मीरी विद्यार्थीमाथि हमला भएको कश्मीर मुद्दाबारे ...
०८ कार्तिक २०७८, सोमबार
इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमै भएको खेलमा ३० मिनेट भन्दा बढी अवधि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५–० ...
०६ कार्तिक २०७८, शनिबार
काठमाडौं – नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू–२३ राष्ट्रिय टिमसँग २–० ले पराजित भएको छ । एएफसी यू–२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ...