२९ पुष २०७८, बिहिबार
बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो । रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित ...
२६ पुष २०७८, सोमबार
कास्की– मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आगमी माघ ६ गतेदेखि सुरु हुने भएको छ । पोखरामा आयोजना हुनलागेको उक्त प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने हुने जनाइएको छ ...
२४ पुष २०७८, शनिबार
काठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज शनिबार भएको खेलमा मच्छिन्द्र क्लबले बाजि मारेको छ । फ्रेन्ड्स क्लबको आत्मघाती गोल उपहार पाएर मच्छिन्द्रले स्पष्ट ३ अङ्क बटुलेको छ । मच्छिन्द्र १–० गोलले ...
१९ पुष २०७८, सोमबार
काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि जित दर्ता गरेको छ । यो जितसँगै शेर्पा पाँचौं स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ ...
१६ पुष २०७८, शुक्रबार
काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेल हुँदै छन् । पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदैछन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो ...
१३ पुष २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – बङ्गलादेशको ढाकामा आयोजित एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल पदक विहिन भएको छ । नेपाल पुरुषतर्फ तेस्रो स्थानको लागि मङ्गलबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित ...
१३ पुष २०७८, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौँ – बङ्गलादेशको ढाकामा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि नेपाली राष्ट्रिय महिला भलिबल टिमले चुम्न सफल भएकोे छ । नेपालले सबै छ वटा खेलमा कुनैपनि हार नव्यहोरी उक्त उपाधि जित्न सफल भएको हो ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – बङ्गलादेशमा आयोजना भैरकेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि नेपालले आज उज्वेकिस्तानसँग भिड्दैछ । नेपालले लगातार पाँच खेल जित्दै फाइलको यात्रा तय गरेको हो । साविक विजेता नेपाली राष्ट्रिय महिला ...
१२ पुष २०७८, सोमबार
काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले दोस्रो जित दर्ता गरेको छ । आज दिउँसो भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै जावलाखेल युथ क्लबले ...
१२ पुष २०७८, सोमबार
काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल समूह बङ्गलादेशमा जारी एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै ...