०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु ★   चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा ★   सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु ★   युट्युबबाट सीप सिकेर उद्यम ★   बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध ★   संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार ★   भूमिहीन भएको चार दशकपछि जग्गाधनी ★   आज अन्तरराष्ट्रिय परिवार दिवस ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग

खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिगः मछिन्द्रको भाग्य चम्किदै

फाइल तस्वीरकाठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा मछिन्द्र क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा मछिन्द्रले च्यासल युथमाथि २–० गोलको सहज जित निकालेको हो । मछिन्द्रका लागि ...

चार देशीय टी–२० सिरिज: नेपाल र ओमानबीच आज भिडन्त हुँदै

फाइल तस्वीर काठमाडौं – चार देशीय टी–२० सिरिज क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको ...

इटालियन कोपाको सेमिफाइनलमा इन्टर मिलान

इटालियन कोपा फुटबल अन्तर्गत भएको खेलमा इन्टर मिलान क्लबले रोमालाई पराजित गरेको छ । इन्टर मिलान रोमालाई पाखा लगाउँदै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको हो । मङ्गलबार रातिको खेलमा इन्टरले २–० गोलको अन्तरले रोमालाई पराजित ...

एन्फाद्वारा ‘ए’ डिभिजन लिगको बाँकी चरणका खेल तालिका सार्वजनिक

फाइल तस्वीरकाठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिगको बाँकी रहेका चार चरणका खेलहरुको तालिका सार्वजनिक गरेको छ । माघ २८ गते शुक्रबारदेखि लिगको दशौं चरणका खेलहरु सञ्चालन गर्न लागेको हो ...

नयाँ नेतृत्व निर्वाचनका लागि एन्फाको निर्वाचन कमिटी गठन

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन ...

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

काठमाडौं – एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ...

बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सेनेगलले बुर्किनालाई ३–१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रिशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै ...

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

काठमाडौं – नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली ...

नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं – नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा आज मङ्गलबार पनि घरेलु टिमले जित हासिल गरेको छ । शनिबारको खेलमा १–० ले विजयी बनेको नेपाली टोलीले मङ्गलबारको खेलमा पनि १–० कै जित हासिल गरेको हो । ...

नेपाल र मरिससबीच आज दोस्रो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदै

फाइल तस्वीरकाठमाडौं – नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच आज अपरान्ह दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज मङ्गलबार अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । शनिबार भएको यी ...