०७ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ ७ गते । माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै ...
०७ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ ७ गते । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता ...
०६ भदौ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ६ गते । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप–२०२४ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सस्थित मैदानमा आज बिहीबार दिउँसो ३ बजे आयोजक राष्ट्र नेपाल र बङ्गलादेशबीच ...
०५ भदौ २०८१, बुधबार
खजुरा, भदौ ५ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद ...
०५ भदौ २०८१, बुधबार
काठमाडौँ, भदौ ५ गते । राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । ...
०४ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ ४ गते । राजधानीमा जारी यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा समूह ‘ए’ मा ...
०४ भदौ २०८१, मङ्गलबार
फुङ्लिङ, भदौ ४ गते । सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो । ...
०४ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ४ गते । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिता अन्तर्गत आज समूह ए मा रहेका चिरपरिचित प्रतिद्वन्द्वी श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेका यी दुई टिमबीचको खेल ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । दक्षिण एसियाली देशबीच हुने साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आज आइतबारदेखि सुरु हुँदैछ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने ...
३२ साउन २०८१, शुक्रबार
फाइल तस्वीर : एन्फा कम्लेक्सको मैदान काठमाडौँ, साउन ३२ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ । ...