१२ फागुन २०७७, बुधबार
काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी रुरू गाउँपालिका वडा नं. ७ का ५६ वर्षीय बाबुराम पन्थीको दुर्घटनामा मृत्यु ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिङ्कु दास रहेका छन् । सप्तरीका ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – भीमदत्त नगरपालिका –९ का प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका –९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेका ...
११ फागुन २०७७, मङ्गलबार
काठमाडौं – सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. –४ स्थित बस्तिपुरमा रोकिराखेको एक ट्रकमा तीव्र गतिमा आइरहेको बस ठोक्किँदा १३ जना घाइते भएको र त्यसमध्ये २ ...
१० फागुन २०७७, सोमबार
बाँके – चितुवाको छाला सहित सल्यान जिल्लाका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले दुई थान चितुवाको छालासहित जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई पक्राउ गरेको हो । दुई वर्षअघि पासोमा ...
१० फागुन २०७७, सोमबार
काठमाडौं – बाराको जीतपुर सिमरा उपमहानगरपालिका –९ मा रहेको आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेदेखि लागेको आगो आज बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीका कारण भएको क्षतिको ...
१० फागुन २०७७, सोमबार
काठमाडौं – गोरखाको बारपाकमा एकै परिवारका ३ जना घरभित्रै मृत फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका –१ मा एकै परिवारका ३ जनाको घरभित्रै शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।८४ वर्षीय तीलबहादुर गुरुङ, ...
०९ फागुन २०७७, आइतबार
काठमाडौं – भक्तपुरबाट लागूऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा–१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् । भक्तपुर नगरपालिका–१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आज ...
०७ फागुन २०७७, शुक्रबार
काठमाडौं – मकवानपुर प्रहरीले २५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका –११ बाट राक्सिराङ गाउँपालिका –१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई गाँजासहित जिल्ला प्रहरी ...
०७ फागुन २०७७, शुक्रबार
काठमाडौं – रुपन्देहीको देवदह नगरपालिका –१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । लु४३प ६८१७ नम्बरको मोटरसाइकल बिहीबार राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनको लागि खनेको खाल्डोमा खसेको थियो ...