२८ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको बैठकः आजको बैठकमा पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै ★   एघार वर्ष विदेशमा श्रम गरेर फर्किएका राई अहिले सागसब्जी बेचेर मासिक एक लाख कमाउँछन् ★   वर्षेनी नदीले बजार कटान गर्न थालेपछि जोगाउन तटबन्धन सुरु ★   सांसदसँग संवादः देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव ★   विभिन्न तीन संसदीय समितिहरुको बैठक बस्दै ★   युक्रेन र अमेरिकाबीच समझदारी, ३० दिने अस्थायी युद्धविरामको सहमति ★   जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक आज बस्ने ★   सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान ★   लहानमा सुविधासम्पन्न अस्पताल बनाइने ★   कस्तो छ त ! आजका लागि निर्धारण भएको विदेशी मुद्राको खरिद विक्रीदर ★   कर्मनाशाको ९ रोपनी जग्गा प्रकरणः विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा ★   नेपाललाई इयूको सुरक्षा सूचीबाट बाहिर निस्कने पहिलो सर्त भनेकै प्राधिकरणलाई विभाजन ★   फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह ★   देशका अधिकांश भागको मौसम सफा रहने ★   राष्ट्रपति चुरे–तराई समितिमा झण्डै १५ अर्बभन्दा बढी खर्च, उपलब्धि के भयो त ? ★   राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक छ :सञ्चारमन्त्री गुरुङ ★   सवारी दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते ★   नेपाल टेलिभिजन र इन्ट्रा फाउन्डेसनबीच सम्झौता

समाज

आज भागरथीको अन्तिम संस्कार गरिँदै

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिन पछि आज दाहसंस्कार गर्न लागिएको हो ।जिल्ला अस्पतालमा रहेको ...

डोकेबजारबाट भारततर्फ लैजाँदै गरिएकी एक महिलाको उद्धार

काठमाडौं – ललाइफकाई गरी भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका –५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका –१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ...

लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं – पुनर्वास नगरपालिका –४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति धनगढी उपमहानगरपालिका –१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मियालाई पक्राउ गरेको छ ।मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास ...

छतमा खेल्ने क्रममा लडेर एक बालकको मृत्यु

सप्तरीमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।छतमा खेल्ने ...

गुल्मीमा हालसम्म २७ सय ९७ जनाले कोरोनाको खोप लगाए

काठमाडौं – गुल्मी जिल्लामा झण्डै २ हजार ८ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म २ हजार ७ सय ९७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय ...

भागरथी हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी सम्मानित

काठमाडौं – बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई गाउँलेहरुले फूलमालासहित सम्मान गरेका छन् । दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज ...

ताप्लेजुङमा हिमपात हुँदा जनजीवन प्रभावित

काठमाडौं – गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिएका छन् ।शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर ...

विद्यार्थी कुट्पिट गर्ने शिक्षक पक्राउ

काठमाडौं – परीक्षामा थोरै नम्बर ल्याएको भन्दै कक्षा भित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका–७ को माध्यमिक विद्यालय सिक्टाका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन ३ गते हेमराज बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा ...

धनुषामा एक महिला मृत अवस्थामा फेला

धनुषाको कमला नगरपालिकामा मंगलबार एक महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका–२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी बिहानै घर नजिकैको खेतमा ...

झापामा ढुङ्गा प्रहार गरि पत्नीको हत्या

काठमाडौं – झापाको भद्रपुरमा एक व्यक्तिले ढुंगा प्रहार गरि पत्नीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले पत्नी ५७ वर्षीया फुलसिता ...