१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं – ताप्लेजुङको मेरिङ्देन गाउँपालिका —३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आज आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिएका छन् ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा आज बिहान एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् ...
१४ फागुन २०७७, शुक्रबार
काठमाडौं – पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना भएको छ । रामपुर न.पा.– ७ किसानबारी स्थित रहेको भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान ...
१४ फागुन २०७७, शुक्रबार
काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ का वडा सदस्य रामकुमार दर्लामीले सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्वकोषाध्यक्ष भीमबहादुर खड्कालाई झुक्याएर संस्थाविरुद्ध सही गराएको आरोप लागेको छ । आफुलाई झुक्याएर दर्लामीले हस्ताक्षर गराएको भन्दै खड्काले आपत्ति जनाएका ...
१३ फागुन २०७७, बिहिबार
काठमाडौं – कञ्चनपुरको भीमदत्तनगरपालिका –१८ भरतपुरमा डेरा गरी बस्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरीको आज छतबाट लडेर ज्यान गएको छ । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर ज्यान ...
१३ फागुन २०७७, बिहिबार
काठमाडौं – काठमाडौंको भाटभटेनी सुपरमार्केट नजिकै हनुमानस्थान बस्दै आएकी गुल्मीकी १३ वर्षीय अमृता गिरी बेपत्ता भएकी छिन् । उनि फागुन १० गते बिहान साढे १० बजे घरबाट बाहिर निस्केकी थिइन् । तर उनि आजसम्म घर ...
१३ फागुन २०७७, बिहिबार
काठमाडौं – रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ जना ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा –३ लोण्डिहवा रूपन्देहीका कार्यालय ...
१३ फागुन २०७७, बिहिबार
काठमाडौं – काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आएकि थिइनन् । (फागुन १२) गते बुधबार परिवारकै एक सदस्यको नम्बरमा एक म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेजमा ‘तिमीहरुलाई यो केटी चाहिन्छ भने ...
१३ फागुन २०७७, बिहिबार
काठमाडौं – पोखराको लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा आज विहान १ युवक मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेका युवक अन्दाजी २२÷२५ वर्षको जस्तो देखिने मंगोलियन हुलियाको रहेको प्रहरीले जानकारी दिएको ...
१३ फागुन २०७७, बिहिबार
काठमाडौं – दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै नगद रकम बोकेर भारततर्फ जाँदै गरेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको छ ।पर्साको वीरगञ्ज उपमहानगरपालिका –१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ ...