१० जेठ २०७८, सोमबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी ...
१० जेठ २०७८, सोमबार
सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, ...
१० जेठ २०७८, सोमबार
काठमाडौं – साहित्यकार डा.बानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । त्रिमूर्ति ...
१० जेठ २०७८, सोमबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जले अवैध रुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका ...
१० जेठ २०७८, सोमबार
काठमाडौं – बैशाख शुक्ल (जेठ १२ गते) पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने र यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ ...
१० जेठ २०७८, सोमबार
मकवानपुर– बागमती प्रदेशसभाको नेकपा (एमाले) संसदीय बोर्डले बैशाख ६ गते राष्ट्रियसभा सदस्यको लागि भएको उप–चुनावको विषयलाई लिएर आफ्ना प्रदेशसभा सदस्यलाई सोधिएको स्पष्टीकरण पेश गरेका छन् । राष्ट्रियसभाका लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्को उप–चुनावमा एमालेका ...
०९ जेठ २०७८, आइतबार
काठमाडौं – कोरोना भाइरसको महामारीका बिच यो वर्ष जारी आरोहणका क्रममा हालसम्म कम्तीमा ३ सय २० आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन् । विभागले यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय ८ जनालाई अनुमति दिएको थियो ...
०९ जेठ २०७८, आइतबार
काठमाडौं— महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एक स्यानीटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ । ब्राण्डको नाम पनि नराखी ठूलो परिणाममा स्यानीटाइजर बजार पठाएको भेटिएपछि महाशाखाले उक्त कम्पनीको स्यानीटाइजरको गुणस्तर बुझ्न ...