०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते

समाज

बाक्लो हिमपातका कारण आरोहण प्रभावित, घाइतेको उद्दार गर्न कठिनाइ

सोलुखुम्बु — बङ्गालको खाडीमा आएको चक्रवातले नेपालको मौसममा समेत प्रभावित तुल्याएको छ । देशभरको मौसममा परिवर्तन आएसँगै सामान्यदेखि भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योक्रम अझै तीन दिनसम्म रहने मौसमविद्ले ...

काठमाडौंका दुई नगरपालिकामा पुनः बर्डफ्लु

काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।केही समय अघि पनि काठमाडौंको तारकेश्वर ...

संसद् विघटनविरुद्धको रिटको सुनुवाई प्रारम्भ

काठमाडौं– गत शुक्रबार जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटन गरिएको प्रतिनिधिसभा विघटन बिरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा राखेर सुनुवाई गर्दै हुनुहुन्छ । सो सम्बन्धी रिटको सुनुवाई ...

लगनखेलस्थित १३ नम्बर बाहिनीका प्रमुख केसीको निधन

काठमाडौं – नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित सहायकरथी केसीको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । झण्डै एक महिना अघिदेखि बिरामी सहायकरथी ...

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको कोरोना भाइरसको सङ्क्रमणबाट काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । निधन भएका पूर्व प्रदेश प्रमुख मल्लका भतिज रुपक मल्लका अनुसार ‘उहाँलाई ...

सर्वोच्च अदालतमा आजबाट संसद् विघटन सम्बन्धी रिटको सुनुवाइ प्रारम्भ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमबाट दोस्रोपटक गरिएको संसद् विघटनको सुनुवाई आजबाट प्रारम्भ हुने भएको छ । संसद् विघटनको पक्ष र विपक्षमा गरी ३० वटा रिट परेका छन् । ति सबै रिट निवेदनहरुको सुनुवाई ...

यास चक्रवातले मौसममा बदली, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं– राजधानी लगायत देशका प्राय सबै क्षेत्रको मौसम परिर्वतन भएको छ । भारतको बङ्गालको खाडीमा रहेको ‘यास चक्रवात’ को प्रभावका कारण देशको हिमाली भागमा हिमपात हुनुको साथै अधिकांश भागमा वर्षा भएको छ । उपत्यका लगायत ...

नागढुङ्गास्थित सुरुङमार्ग स्थलभित्र रहेका ३२ कामदारमा कोरोना सङ्क्रमण

काठमाडौं – नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा ...

काठमाडौंमा बर्डफ्लुको सङ्क्रमण पुष्टि, पन्छी नष्ट गर्न टोली खटाइयो

काठमाडौं – काठमाडौंमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा ...