०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित ★   अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस ★   जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु ★   विश्वका धनी देशहरूले गरिब देशहरूलाई प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलर दिने प्रतिबद्धता ★   मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार उकालोतर्फ, तोलामै बढ्यो १ हजार ७ सय रुपैयाँ ★   रवि लामिछानेलाई पुनः म्याद थपका लागि लगियो अदालत ★   ‘ड्रागन फ्रुट’ बेचेर मनग्य आम्दानी ★   छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल ★   ‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’ ★   सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट ★   स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह ★   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी ★   पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल

समाज

देशभर बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ...

प्रक्रिया पूरा भइसकेपछि संसद् विघटन गरेको प्रधानमन्त्री ओलीको जिकिर

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै संसद् विघटनपछि मुलुकमा अराजनीतिक, असंसदीय र अलोकतान्त्रिक गतिविधि देखा परेको जिकिर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै २०४८ सालदेखि नेपालको राजनीतिमा ...

हप्ताको एकदिन तीन देशका लागि अन्तर्राष्ट्रिय उडान सुरु हुने

काठमाडौ– यात्रुहरुको समस्यालाई सम्बोधन गर्नभन्दै सरकारले आगामी जेठ १८ गतेदेखि तीनवटा देशमा हवाइ उडान गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार हप्ताको एक दिनमात्र चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्न लागिएको संस्कृति, पर्यटन तथा ...

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन संवैधानिक इजलासमा, आजको सुनुवाई अन्त्य

काठमाडौं — प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ गर्दै आज संवैधानिक इजलासमा भएको बहस सकिएको छ । विघटित संसद्को प्रमुखप्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायतको रिटको पालो आएपछि आजको बहस सकिएको र बाँकी ...