०६ जेठ २०७८, बिहिबार
काठमाडौं –काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो । यसरी ...
०६ जेठ २०७८, बिहिबार
काठमाडौं – नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण रोकिएका विदेशी नागरिकहरु स्वदेश फर्कन चाहेमा अध्यागमन विभागले त्यस्ता व्यक्तिलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट भिसा दिन सक्ने व्यवस्था मिलाएको छ । अध्यागमन विभागका एक अधिकारी जनाए अनुसार निषेधाज्ञाको अवधिमा ...
०६ जेठ २०७८, बिहिबार
बुटवल । कपिलवस्तु जिल्लामा नेकपा (माओवादी केन्द्र) एक नेतामाथि गोली हानी हत्या गर्ने प्रयास भएको छ। कपिलवस्तु जिल्लास्तरीय नेता दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा नेता पाण्डेमाथि ...
०५ जेठ २०७८, बुधबार
बुटवल– लुम्बिनी प्रदेशसभाका प्रमुख प्रतिपक्षी सहितका दलहरु मुख्यमन्त्री शङ्कर पोखरेलको नियुक्ति विरुद्ध अदालतमा जाने भएका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेलको पुननियुक्ति गैह्रसंविधान भएको भन्दै अदालत जान लागेका हुन् ।नेपाली काङ्गे्रसका प्रमुख सचेतक फखरुद्दिन खानका अनुसार ...
०५ जेठ २०७८, बुधबार
काठमाडौं – कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारले गरेको निषेधाज्ञाको बेला यो अवधिमा कर र जरिवाना नलिन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेकोे छ ।अधिवक्ताद्वय शैलेन्द्र उप्रेती र सिर्जना अधिकारी दायर गर्नुभएको रिटमाथि ...
०५ जेठ २०७८, बुधबार
कास्की – गण्डकी प्रदेशको पुनर्गठित मन्त्रिमण्डलमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरानै अनुहारलाई पुनरावृति गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले आज मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको हो । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी किरण गुरुङलाई दिए बाहेक अन्य मन्त्रीहरुको ...
०५ जेठ २०७८, बुधबार
विराटनगर – रङ्गेली नगरपालिकाको तिलुवा चोकमा एक जना महिलाको हत्या भएको हो । मोरङ्गको रङ्गेली नगरपालिका –३ तिलुवाको पानी नभएको नहरमा घाँटी रेटेर हत्या गरिएको महिलाको सब फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ...
०५ जेठ २०७८, बुधबार
काठमाडौं – लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त कुराको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ...
०४ जेठ २०७८, मङ्गलबार
काठमाडौं – त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एकै दिन नेपाली जहाजले ५ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । भारतीय नागरिकहरुलाई लिएर नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले साउदी अरेवियाका लागि उडान भरिरहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ...