०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

समाज

ऐनका प्रावधानहरू नै कुल्चेर केयुले अवैध रूपमा सम्बन्धन दिनु निन्दनीय होः डा. केसी

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् । आज मङ्गलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर ...

कोरोना सङ्क्रमणबाट अर्थोपेडिक विशेषज्ञ डा. चौधरीको मृत्यु

जनकपुरधाम – सिरहामा कोरोना सङ्क्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिएका ...

चक्रवात ‘ताउ–ते’ को प्रभाव, देशभर मौसममा फेरबदल

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकभरको मौसममा फेरबदल हुने जनाएको छ । महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले बताए अनुसार ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि देशको पश्चिमी तथा उच्च हिमाली क्षेत्रमा अप्रत्यक्ष ...

मध्यरातमा १७ वर्षीय किशोरद्वारा आत्महत्या

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । बिहान भाइ शौचालय जाँदा ...

कोरोना भाइरसका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न उत्रिए जनप्रतिनिधिहरु

दमौली– कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको शब व्यवस्थापना व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने आफैं खटिनु भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउने विषयलाई लिएर भएको विवादमा नगरपालिका प्रमुख न्यौपानेका साथै व्यास ...

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीप्रति देउवाद्वारा कृतज्ञता प्रकट

राससकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागि परेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् । उनले फ्रन्टलाइनरको मेहनतले ...

अस्पतालका कोरोना सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था

राससकाठमाडौं – त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ...