१३ चैत २०७७, शुक्रबार
काठमाडौं – लमजुङ राइनास नगरपालिका–९, राइनासकोट भ्यू टावरमा सेल्फी लिँदै आन्तरिक पर्यटक । अहिले राइनासकोट घुम्न आउने पर्यटकको वृद्धि भएको छ । – रासस ...
१२ चैत २०७७, बिहिबार
विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरुको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका पाँच जिल्लाका पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्नेदर घटाउन भूमिका खेलेकोे पाइएको छ । बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन ...
१२ चैत २०७७, बिहिबार
गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन ...
१२ चैत २०७७, बिहिबार
बुधवार साँझपख परेको हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको छ । हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । ...
१२ चैत २०७७, बिहिबार
काठमाडौं – ४० वर्षपछि भारतीय जेलबाट छुटेका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभएको छ ।प्रमुख ...
१२ चैत २०७७, बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड ...
१२ चैत २०७७, बिहिबार
काठमाडौं – सर्लाहीको लालबन्दी नगरपालिका–७ मा ना२ह ५९३६ नम्बरको अटो चेक गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको अवस्थामा १५ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।लागुऔषध गाँजा फेला परेपछि अटो चालक लालबन्दी–११ बस्ने ४७ वर्षीय सोमबहादुर ...
१२ चैत २०७७, बिहिबार
काठमाडौं – सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङमा ७ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभएको ...
१२ चैत २०७७, बिहिबार
काठमाडौं – म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेहरुलाई अनिवार्य १० दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका ...
११ चैत २०७७, बुधबार
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी ...