०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   खुर्कोटको पुल निर्माणमा तीव्रता ★   सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका काङ्ग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धान बाहिरै ★   रास्वपा सभापति लामिछानेलाई आइतबार मात्र अदालत उपस्थित गराइने ★   देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी पाँच प्रदेशमा वर्षाको सम्भावना ★   बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति ★   सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन ★   नेपालमा व्यवसायिक सयपत्री फूलखेती, विस्तारै भारतबाट आयात हुने फूल प्रतिस्थापन हुँदै ★   आजका लागि तोकिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्यो ★   उच्चस्तरीय टोलीद्वारा दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल निरीक्षण ★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड

समाज

अख्तियारका पूर्वप्रमुखलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा हिरासतमा रहँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिन प्रमुख दीप बस्न्यातलाई सर्वोच्च अदालतले पाँच लाख रुपैयाँ धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको छ । बस्न्यात भौतिक पूर्वातधार ...

बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित ...

लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेत – सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपीले जानकारी दिए । ...

श्रम स्वीकृतका कामहरु अनिश्चित कालका लागि स्थगित

काठमाडौँ– अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएसँगै भोलि शुक्रबारदेखि वैदेशिक रोजगार सम्बन्धी श्रम स्वीकृतीका कामहरु पनि अनिश्चित कालका स्थगित गरिएको छ । अन्तर्राष्ट्रिय उडान बन्द रहेसम्मका लागि अन्तिम श्रम स्वीकृती, नयाँ श्रम स्वीकृती, भौतिक रुपमा उपस्थित ...

निषेधाज्ञामा धार्मिक संस्थामा आश्रितलाई सहयोग गर्न माग

कोभिड–१९ महाव्याधिबाट बच्न जारी निषेधाज्ञाका समयमा धार्मिक संस्था, सन्त, महात्मा, योगी, भिक्षु, पुजारी सहितका धर्मगुरुलाई सहयोग गर्न सनातन धर्म महासङ्घले माग गरेको छ । धार्मिक संस्थामा आश्रितलाई निषेधाज्ञाका कारणले कस्तो असर परेको छ भन्ने सोधखोज ...

राजधानीकै मुटुमा अवस्थित सुन्धारामा किशोरी बलात्कार

काठमाडौं – काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।शम्भु गोरखाको ...

परीक्षण नहुँदा सङ्क्रमणको त्रास

कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर ...