२७ जेठ २०७८, बिहिबार
काठमाडौं – विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको समयमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २ सय लैङ्गिक हिंसाका घटना घटेका हुन् । कोरोना ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आमनागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने बताउनुहुन्छ, राष्ट्रिय विपद जोखिम ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन आगामी तीन महिना पछि हुने भएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा आउँदो भदौमै हुन बताउनु भएको हो । सभापति देउवाले आज एक विज्ञप्ती जारी गर्दै ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै देशभर हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख १० हजार २९८ पुगेको स्वास्थ्य तथा ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं — उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । बजेटमार्फत सरकारले खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेदेखि यी बिक्री केन्द्रमा ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच जिटुजी मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल ...
२६ जेठ २०७८, बुधबार
नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप तीनजना सङ्क्रमितको मृत्यु भएको छ । यसरी मृत्युहुनेमा बाँके, बर्दिया र प्यूठानका सङ्क्रमित हुन् । उनीहरुमध्ये भेरी अस्पतालमा बाँके कोहलपुर नगरपालिका वडा नम्बर ६ की ४० वर्षीया ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ ।महाशाखाले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्रीले दोस्रो पटक गरेको सङ्घीय संसद विघटनविरुद्धको रिटमाथि आज बुधबार सुनुवाइ हुने भएको छ । आइतबार संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि हेर्दाहेर्दैमा स्थगित भएको इजलास सोमबारका लागि सारिएको थियो ...