०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला ★   सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी ★   जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक ★   खुर्कोटको पुल निर्माणमा तीव्रता ★   सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका काङ्ग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धान बाहिरै ★   रास्वपा सभापति लामिछानेलाई आइतबार मात्र अदालत उपस्थित गराइने ★   देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी पाँच प्रदेशमा वर्षाको सम्भावना ★   बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति ★   सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन ★   नेपालमा व्यवसायिक सयपत्री फूलखेती, विस्तारै भारतबाट आयात हुने फूल प्रतिस्थापन हुँदै ★   आजका लागि तोकिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्यो ★   उच्चस्तरीय टोलीद्वारा दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल निरीक्षण ★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

समाज

ऐनका प्रावधानहरू नै कुल्चेर केयुले अवैध रूपमा सम्बन्धन दिनु निन्दनीय होः डा. केसी

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् । आज मङ्गलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर ...

कोरोना सङ्क्रमणबाट अर्थोपेडिक विशेषज्ञ डा. चौधरीको मृत्यु

जनकपुरधाम – सिरहामा कोरोना सङ्क्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिएका ...

चक्रवात ‘ताउ–ते’ को प्रभाव, देशभर मौसममा फेरबदल

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकभरको मौसममा फेरबदल हुने जनाएको छ । महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले बताए अनुसार ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि देशको पश्चिमी तथा उच्च हिमाली क्षेत्रमा अप्रत्यक्ष ...

मध्यरातमा १७ वर्षीय किशोरद्वारा आत्महत्या

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । बिहान भाइ शौचालय जाँदा ...

कोरोना भाइरसका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न उत्रिए जनप्रतिनिधिहरु

दमौली– कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको शब व्यवस्थापना व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने आफैं खटिनु भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउने विषयलाई लिएर भएको विवादमा नगरपालिका प्रमुख न्यौपानेका साथै व्यास ...

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीप्रति देउवाद्वारा कृतज्ञता प्रकट

राससकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागि परेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् । उनले फ्रन्टलाइनरको मेहनतले ...

अस्पतालका कोरोना सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था

राससकाठमाडौं – त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ...