०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   नेपालमा व्यवसायिक सयपत्री फूलखेती, विस्तारै भारतबाट आयात हुने फूल प्रतिस्थापन हुँदै ★   आजका लागि तोकिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्यो ★   उच्चस्तरीय टोलीद्वारा दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल निरीक्षण ★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने ★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु

समाज

आगलागीबाट करोडौँको पैदावार वन नष्ट

काठमाडौं — कैलालीको जानकी गाउँपालिका –६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिनुभयो ।आगलागीबाट करोडौंको ...

मालपोत कार्यालयबाट बार अनुसार सेवा दिइने

मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख ...

तपाईंको मास्क खै ? अभियान

जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि शुरु गरेको तपाईंको मास्क खै ? अभियानअन्तर्गत दमौलीमा सर्वसाधारणलाई मास्क वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । कोभिडको जोखिम बढेपछि सचेतना जगाउन मास्क ...

मोरङमा ९ सय ६६ महिला बेपत्ता

नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती ...

त्रिशूलीमा खसेका एक मजदूरको मृत्यु

भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयलयका ...

त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता

भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ...

मन्त्री आलेद्वारा आर्थिक सहयोग

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका ...

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उहाँले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी ...

दाम्राङ पोखरी

दोर्दी गाउँपालिका–४ मा रहेको दाम्राङ पोखरी संरक्षणको अभावमा । यहाँ वरिपरि कुनै पानीको स्रोत नभएकाले जङ्गलमा रहेका सबै जनावरले यसस्थलमा पानी खाने गर्दछन् । पोखरीसम्म पुग्न मोटर बाटो समेत पुगेको छ, यसको मर्मत तथा प्रचार ...

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक ...