२५ जेठ २०७८, मङ्गलबार
फाइल फोटोकास्की– गण्डकी प्रदेशका मुख्यमन्त्रीले २७ गते बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा प्रताव दर्ता भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायका दलहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग विश्वासको मत नभएको आवाज ...
२५ जेठ २०७८, मङ्गलबार
अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोग गर्न विकास गरिएको अडुकेनमाब नामक एक औषधीलाई स्वीकृति प्रदान गरेको छ ।अडुकेनमाब उक्त औषधी अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । पछिल्लो समयमा विश्वभर अल्जाइमरका ...
२५ जेठ २०७८, मङ्गलबार
फाइल तस्बिरकाठमाडौं – नेकपा ओली समूहको स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफु माओवादी केन्द्रमा नफर्किने खुलासा गरेका छन् । पूर्वमाओवादी नेता रायमाझी २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तात्कालिन नेकपाको ...
२५ जेठ २०७८, मङ्गलबार
लण्डन– क्यानडाको अनतारिओ प्रान्तमा आक्रमण हुँदा मुस्लिम परिवारका सदस्यको मृत्यु भएको छ । अनतारिओ प्रान्तको लण्डन शहरमा योजनावद्ध रुपमा सवारी साधन (ट्रक) मा गरिएको आक्रमणमा मुस्लिम परिवारका चार सदस्याको हत्या भएको हो । हत्या गरिनेमा ...
२५ जेठ २०७८, मङ्गलबार
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिंदै हुनुहुन्छ । मुख्यमन्त्री भट्टले विश्वासको मत लिनु पर्ने भएपछि आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । नेकपा (माओवादी केन्द्र) नेतृत्वमा रहेको ...
२४ जेठ २०७८, सोमबार
काठमाडौं– आज मुलुकभर पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनुको साथै ९२ जनाको मृत्यु भएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट ...
२४ जेठ २०७८, सोमबार
विराटनगर– मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई नेपाली राजनीतिमा पनि कोभिड सङक्रमण देखिएको टिप्पण गरेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राईले प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उक्त धारणा व्यक्त ...