१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे

समाज

एमाले नेताद्वारा काङ्ग्रेस प्रदेश सांसद् वैद्यको अभिव्यक्तिप्रति आफ्नो समर्थन रहेको सार्वजनिक

काठमाडौं– एमाले ओली इतर पक्षका नेता मेटमणि चौधरीले बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले हिजो प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध कोही नाथुराम गोडसे बन्न तयार नभए आफु नाथुराम बन्न तयार भएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् ...

नेपालमा मनसुन सुरु, गत वर्षको भन्दा यो वर्ष धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागको भनाइ

काठमाडौं – नेपालमा यो वर्ष केही छिटो मनसुन सुरुभएको भएको छ । पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

भेरोसेल खोप लिन प्राथमिकतामा परेका नागरिक नै खोपबाट वञ्चित

काठमाडौं – सरकारले देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कोरोनाविरुद्धको भेरोसेल खोप दिने अभियान काठमाडौं महानगरपालिकामा रोकिएको छ । महानगरपालिकाले मागअनुसार खोप नपाउँदा प्राथमिकतामा परेका नागरिक नै वञ्चित भएका हुन । जेठ ...

राष्ट्रपति भवन अगाडि प्रदर्शनमा सहभागी महिला अधिकारकर्मी सहित १३ जना पक्राउ

काठमाडौं – राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सहित ...

नुहाउन जाँदा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । आज शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी ...

संस्कृतविद् सत्यमोहन जोशीको किष्ट अस्पतालमा उपचार हुँदै

काठमाडौं – संस्कृतविद् सत्यमोहन जोशी बिरामी भएर छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ । जोशीलाई बुधबार अस्पताल लगिएको हो । अस्पतालका चिफ अपरेटिङ अफिसरले जोशीलाई निमोनिया ...

लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ...

कीर्तिपुरबाट चितुवाको छालासहित दुई व्यक्ति पक्राउ

काठमाडौं – काठमाडौंमा प्रहरीले चितुवाको छालासहति दुई जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । ...

निषेधाज्ञासँगै हवाई उडान स्थगन भई स्वदेश फिर्ता हुन नपाएका पर्यटकलाई भिसा शुल्क छुट

काठमाडौं — कोरोना महामारी रोकथामका लागि निषेधाज्ञासँगै हवाई उडान स्थगन भई पर्यटक भिसामा आएर स्वदेश फिर्ता हुन नपाई रोकिएका विदेशी नागरिकलाई सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सहज नभएसम्म जरिवाना, विलम्ब र भिसा शुल्कबापतको रकम छुट दिने ...

कोभिड–१९ विरुद्धको खोप अभियान कार्यक्रम स्थगित

काठमाडौं – काठमाडौं महानगरपालिकामा यस अघि तय भएको कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई ...