३१ जेठ २०७८, सोमबार
काठमाडौं –पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । खनालको सचिवालयका अनुसार केही दिनदेखि उहाँलाई ज्वरो आएको थियो । खनाललाई यसअघि ...
३१ जेठ २०७८, सोमबार
लमजुङ – नेपाली काङ्ग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्याङ्कर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी आज दोस्रो दिन पनि पुनः अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी ...
३१ जेठ २०७८, सोमबार
चितवन – देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं– मानो छरेर मुरी फलाउने समय । मनसुन सुरुभएसँगै किसानहरुलाई खेतबारीमा काम गर्न निकै चटारो छ । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आज र भोलि गरी दुई दिन पुनः कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप लगाउने जनाएको छ । चिनियाँ सहयोगमा प्राप्त भेरोसिल खोप यही जेठ २५ गतेदेखि ५ दिन लगाउने भनेर सुरु गरेको ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं– यस वर्षको मनसुन सुरुभएसँगै देशभर एकैसाथ फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए छ । अब विस्तारै मनसुन सक्रिय हुन थालेको भन्दै देशका विभिन्न क्षेत्रमा हल्कादेखि अत्यधिक रुपमा वर्षा हुने महाशाखाले जनाएको छ । ...
३१ जेठ २०७८, सोमबार
बाग्लुङ– अबिरल वर्षापछि आएको बाढीको कारण बाग्लुङ जिल्लाकोे बडिगाड गाउँपालिका–७ मा आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा बाढी र पहिरोले गर्दा विस्थापित आठ घरपरिवार अहिले आफन्त र गोठमा आश्रय लिएर बसेका ...
३० जेठ २०७८, आइतबार
फाइल तस्बिर काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्न थालेपछि गतिविधिलाई केही खुकुलो बनाएर एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । कुन मोडालिटीमा निषेधाज्ञा थप गर्ने भन्ने विषयमा उपत्यकाका तीनवटै जिल्लाका ...
३० जेठ २०७८, आइतबार
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ । बाँकी ...