१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते

समाज

राजधानीकै व्यस्त शहरबाट सामाजिक सञ्जालमा अश्लिल भिडियो पठाउने दुईजना पक्राउ

काठमाडौं – सामाजिक सञ्जाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं–१७ डल्लु बस्ने वर्ष २६ का ...

उपत्यकाका तीन जिल्लासहित १७ जिल्लामा निषेधाज्ञाको समय थप

काठमाडौं – कोभिड–१९ को महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।थपिएका ...

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी चाप बढ्दो गतिमा

कठमाडौं – कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण ओरालो लागेकाले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञालाई आजदेखि केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति ...

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुभारम्भ

काठमाडौं – सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि ...

अविरल वर्षाले खोलाको बहाब बढेपछि बजारक्षेत्र डुबानमा, १० घर विस्थापित

पर्वत– कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि पर्वत, स्याङजा र गुल्मीको सङगमस्थलमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ। पर्वत, ...

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा बर्षा

काठमाडौं– मनसुन सक्रिय भएसँगै देशको मौसममा व्यापक बदली भएको छ । मनसुनी वायुको प्रभावका कारण प्रदेश न.१ र २, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा ...

नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक

काठमाडौं — नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक गरेको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट धधध.लभउबष्अियलनचभकक.यचन मार्फत सार्वजनिक गरेको छ ...

राष्ट्रिय जनगणनाको काम पर्ख र हेरको अवस्थामा, महामारीको अन्त्य भए साउनदेखि सुरु गरिने

काठमाडौं – कोभिड १९ को महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था ...

सामान्य ज्वरो आएर अस्पतालमा भर्ना हुनुभएका वरिष्ठ नेता खनाल अक्सिजनको सपोर्टमा

काठमाडौं – सामान्य ज्वरो आएर अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम ...

उपत्यकामा २ देखि १२ दिनको अन्तरमा मात्रै खानेपानी आउने

काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ देखि १२ दिनको अन्तरालमा मात्रै घर–घरमा खानेपानी आउने गरी कार्यतालिका प्रकाशित गरेको छ । कीर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी आउनेछ भने ललितपुर क्षेत्रमा १२ दिनको अन्तरमा पानी ...