०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते ★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक ★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला ★   सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी ★   जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक ★   खुर्कोटको पुल निर्माणमा तीव्रता ★   सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका काङ्ग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धान बाहिरै ★   रास्वपा सभापति लामिछानेलाई आइतबार मात्र अदालत उपस्थित गराइने ★   देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी पाँच प्रदेशमा वर्षाको सम्भावना ★   बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति ★   सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

समाज

अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गरे एक वर्षसम्म कैद, पाँचलाख जरिवाना

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी ...

हत्या आरोपमा चार युवक पक्राउ

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, ...

साहित्यकार डा. बानीरा गिरिको निधन

काठमाडौं – साहित्यकार डा.बानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । त्रिमूर्ति ...

अवैध रुपमा माछा मार्ने २४ जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले अवैध रुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका ...

चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने र सूतक नलाग्ने

काठमाडौं – बैशाख शुक्ल (जेठ १२ गते) पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने र यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ ...

बागमती प्रदेशसभाका सदस्यहरुले दिए स्पष्टीकरण

मकवानपुर– बागमती प्रदेशसभाको नेकपा (एमाले) संसदीय बोर्डले बैशाख ६ गते राष्ट्रियसभा सदस्यको लागि भएको उप–चुनावको विषयलाई लिएर आफ्ना प्रदेशसभा सदस्यलाई सोधिएको स्पष्टीकरण पेश गरेका छन् । राष्ट्रियसभाका लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्को उप–चुनावमा एमालेका ...

कोरोना महामारीका बीच पनि ३ सयभन्दा बढीले गरे सगरमाथा आरोहण

काठमाडौं – कोरोना भाइरसको महामारीका बिच यो वर्ष जारी आरोहणका क्रममा हालसम्म कम्तीमा ३ सय २० आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन् । विभागले यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय ८ जनालाई अनुमति दिएको थियो ...

औद्योगिक क्षेत्रभित्र रहेको स्यानीटाइजर कम्पनीमा प्रहरीको छापा

काठमाडौं— महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एक स्यानीटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ । ब्राण्डको नाम पनि नराखी ठूलो परिणाममा स्यानीटाइजर बजार पठाएको भेटिएपछि महाशाखाले उक्त कम्पनीको स्यानीटाइजरको गुणस्तर बुझ्न ...