१० असार २०७८, बिहिबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिकदेखि पूर्ण बदली हुने भएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा समेत रहेको छ ...
०९ असार २०७८, बुधबार
नवलपरासी – पश्चिम नवलपरासीका किसानहरुले ५० प्रतिशत अनुदानमा कृषियन्त्र पाएका छन् । किसानहरुले पम्पिङसेट लगायतका कृषि सामग्री पाएकोमा खुसी व्यक्त गर्दै खेती किसानी कार्यमा यसले ठूलो सहयोग पुग्ने बताएका छन् । नवलपरासी पश्चिमस्थित कृषि ज्ञान ...
०९ असार २०७८, बुधबार
काठमाडौं – उपभोक्ताहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटिसी ग्यास किन्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए । सरकारी ...
०९ असार २०७८, बुधबार
काठमाडौं – नेपाल टेलिकमको सेवामा प्राविधिक समस्या आएपछि प्रि–पेड र पोष्ट पेड मोबाइल नम्बरमा समस्या देखिएको छ । आज बिहानैदेखि पोष्टपेड र प्रिपेड नम्बरमा फोन सम्पन्न नहुने समस्या देखिएको हो ।टेलिकमको प्राविधिक पक्ष कमजोर बन्दै ...
०९ असार २०७८, बुधबार
जाजरकोट – भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा ...
०९ असार २०७८, बुधबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने भएको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी ...
०८ असार २०७८, मङ्गलबार
पोखरा – ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ । सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौंस्थित बालाजुमा बस र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ । महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिंदा ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – उपत्यकाका सडकमा आजदेखि सवारी चाप बढेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्ने निर्णय गरेसँगै आजदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधनसञ्चालनमा आएका ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका ६ रिटमाथिको सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले गत जेठ २५ गते ...