१३ असार २०७८, आइतबार
काठमाडौं –उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे आज छलफल हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो । गत हप्तादेखि केही खुकुलो ...
१२ असार २०७८, शनिबार
काठमाडौं – सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका समयमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय ...
१२ असार २०७८, शनिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने ...
११ असार २०७८, शुक्रबार
मोरङ – प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । जसमध्ये झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार ...
११ असार २०७८, शुक्रबार
अमेरिका– संयुक्त राज्य अमेरिकास्थित फ्लोरिडा राज्यको मयामी शहरमा बिहीबार १२ तले भवन भत्किँदा ठूलो दुर्घटना भएको छ । एक अधिकारीले बताए अनुसार उक्त भवनको भग्नावशेषमा परी एक जनाको मृत्यु हुनुको साथै ५० जनाभन्दा धेरै मानिसहरु ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – आज शुक्रबार देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका ...
१० असार २०७८, बिहिबार
सिरहा –सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल ...
१० असार २०७८, बिहिबार
म्याग्दी – बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय ...
१० असार २०७८, बिहिबार
काठमाडौं— नेपाल आयल निगमले फेरी पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले पनि मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ...
१० असार २०७८, बिहिबार
काठमाडौं – विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी सङ्गठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले आज बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध ...