०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने ★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु ★   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सम्पन्न ★   तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति ★   विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो ★   करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते ★   आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको खेलका लागि लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने

समाज

पूर्वमाओवादी केन्द्रमा नफर्किने र आफु एमालेमै रहेको नेता रायमाझीको भनाइ

फाइल तस्बिरकाठमाडौं – नेकपा ओली समूहको स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफु माओवादी केन्द्रमा नफर्किने खुलासा गरेका छन् । पूर्वमाओवादी नेता रायमाझी २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तात्कालिन नेकपाको ...

योजनावद्ध रुपमा सवारी साधनमा आक्रमण, चार जनाको मृत्यु

लण्डन– क्यानडाको अनतारिओ प्रान्तमा आक्रमण हुँदा मुस्लिम परिवारका सदस्यको मृत्यु भएको छ । अनतारिओ प्रान्तको लण्डन शहरमा योजनावद्ध रुपमा सवारी साधन (ट्रक) मा गरिएको आक्रमणमा मुस्लिम परिवारका चार सदस्याको हत्या भएको हो । हत्या गरिनेमा ...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टका अग्नि परीक्षा आज

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिंदै हुनुहुन्छ । मुख्यमन्त्री भट्टले विश्वासको मत लिनु पर्ने भएपछि आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । नेकपा (माओवादी केन्द्र) नेतृत्वमा रहेको ...

मुुलुकभर आज ४ हजार ४७२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए

काठमाडौं– आज मुलुकभर पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनुको साथै ९२ जनाको मृत्यु भएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट ...

तात्कालिन नेकपालाई राजनीतिको कोभिडले निलेको मुख्यमन्त्री राईको दावी

विराटनगर– मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई नेपाली राजनीतिमा पनि कोभिड सङक्रमण देखिएको टिप्पण गरेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राईले प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उक्त धारणा व्यक्त ...

मन्त्रीबाट नहटाए संसद अवरुद्ध गर्ने चेतावनी

सुर्खेत – कर्णाली प्रदेशमा सरकार र प्रतिपक्षी दलविच विवाद उत्पन्न भएको छ । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन् । कर्णाली प्रदेशसभाको आठौं ...

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति प्रचण्डद्वारा निन्दा र भ्रत्सना

काठमाडौं– ‘प्रचण्डका कारण नेकपा एकता प्रयास सफल नभएको’ भन्ने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोर निन्दा र भ्रत्सना गर्नु भएको छ । माओवादी केन्द्रका ...

ओली पासो थाप्दै खनाल–नेपाल आश गर्दै, एमालेको राजनीति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट निष्काशन गरेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई सिध्याउन विभिन्न अस्त्र प्रयोग गर्दै आइरहेका छन् । आफ्नो स्वार्थका लागि पार्टी एकता गर्ने नामबाट कार्यदल गठन र विज्ञप्तीका ...

भारतमा कोरोना भाइरस सङ्क्रमण घट्दै गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयको भनाइ

दिल्ली– कोरोना भाइरसको महामारीमा लपेटिएको छिमेकी देश भारतमा पछिल्लो समय सङ्क्रमित हुनेको सङख्या निरन्तर ओह्रालो लागेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा केही धेरै मात्रै नयाँ सङ्क्रमित ...

न्यायपालिकालाई कमजोर बनाउने प्रयास क्षम्य हुँदैन ः पूर्वन्यायाधीश फोरम नेपाल

काठमाडौं – संवैधानिक इजलास गठनको विषयमा उत्पन्न विवादलाई लिएर पूर्वन्यायाधीश फोरम नेपालले चिन्ता प्रकट गरेको छ । फोरमले विवादमा तानेर न्यायपालिकालाई कमजोर बनाउने कुनै पनि प्रयास क्षम्य नहुने जनाएको छ । अदालतलाई कमजोर बनाउने प्रयास ...