३० असार २०७८, बुधबार
सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो । ...
३० असार २०७८, बुधबार
कलैया – बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु. ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह ...
३० असार २०७८, बुधबार
काठमाडौं – मनसुनी चक्रीय प्रणालीमा उतार चढाव देखिएकोले समग्रमा देशको आजको मौसम सामान्यदेखि पूर्ण बदली हुने र अधिकांश ठाउँमा हल्कादेखि मध्यमखाले वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकालगयत देशका विभिन्न क्षेत्रमा ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल पत्रकार महासङ्घले प्रधानन्यायाधीशको पुत्ला दहनप्रति आपत्ति जनाएको छ । मंगलबार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासङ्घले स्वागत गरेको उल्लेख ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं– देशको आज मङ्गलबारको मौसम सामान्यदेखि पूर्ण बदली भै हल्कादेखि मध्यमखालको वर्षाहुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मध्यान्नदेखि देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मनसुनी ...
२८ असार २०७८, सोमबार
काठमाडौं – मुलुकभर आज पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार छ सय ८९ पीसीआर परीक्षणमा एक हजार छ सय ९० जना र तीन ...
२८ असार २०७८, सोमबार
मकवानपुर– बागमती प्रदेश सरकारको आर्थिक विधेयक पास भएको छ । आज बसेको बागमती प्रदेशसभाको बैठकको बहुमतले आर्थिक विधेयक पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभामा पेश गर्नुभएको आर्थिक विधेयकमाथि जम्मा ...
२८ असार २०७८, सोमबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गर्नुभएको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला आज हुने आङ्कलन गरिएको छ ।प्रधानन्यायाशीध चोलेन्द्र समशेर जवरा सहितको संवैधानिक इजलासले एक हप्ता अघि अर्थात् असार ...
२८ असार २०७८, सोमबार
फाइल तस्वीरचितवन – अविरल वर्षाका कारण देशकै लाइफ लाइन मानिने नारायणढ– मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको मुग्लिनस्थित ट्राफिक प्रहरीले जनाएको छ । मुग्लिनबाट करिब ८ किलोमिटरमा पर्ने कालीखोलानेर आज बिहान करिब ४ बजेतिर सुख्खा ...