०३ साउन २०७८, आइतबार
बागलुङ – अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूणहत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि ...
०३ साउन २०७८, आइतबार
काठमाडौँ – काठमाडौं उपत्यकालगायत देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर फैलिएको मनसुनी वायुको प्रभावले विभिन्न स्थानमा बिहान पनि हल्कादेखि मध्यमखालको वर्षा ...
०२ साउन २०७८, शनिबार
काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशैभरीको मौसम बदली भै धेरै स्थानमा सामान्यदेखि अधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव अहिले देशभर फैलिएको छ । तर गण्डकी प्रदेशमा मनसुनी ...
०१ साउन २०७८, शुक्रबार
कुश्मा पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–८ चुवामा १२ जना बालबालिका कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यस जिल्लामा बालबालिकाहरु कम सङ्क्रमित भएकोमा चुवामा एकै पटक १२ जना बालबालिका सङक्रमित हुँदा गाउँमा सन्त्रास छाएको छ ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपाली धार्मिक परम्परा अनुसार आजदेखि चाडबाड सुरु हुने दिन, साउनको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति, सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन । आजैबाट सूर्य विस्तारै दक्षिणायन दिशातर्फ ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशको मौसममा केही परिवर्तन हुँदै आज पुनः मनसुन सक्रिय हुने बताएको छ । शुक्रबार देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली रहने विभाग जनाएको छ । लुम्बिनी तथा ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी तथा गण्डकी प्रदेशका ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – नर्भिक इन्टरनेशनल अस्पतालमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त राजेन्द्रबहादुर ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको नयाँ बसपार्कबाट लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ रहेका छन् । लागुऔषध ...