०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   बाघको आक्रमणबाट एक जनाको मृत्यु ★   महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काद्वारा माल्दिभ्स पराजित ★   मनकामना केबलकार नियमित सञ्चालनमा ★   धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन ★   विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली ★   पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी ★   राष्ट्र बैंकद्वारा सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज ★   देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ★   पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम ★   पर्यटकलाई थप आकर्षित गर्दै ‘हात्तीदह सिमसार’ ★   सन्दर्भः सहिद सरोजप्रसाद कोइराला स्मृति दिवस सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना ★   सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु ★   सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय ★   सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग ★   पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना ★   सत्ताविपक्षी दलहरुको बैठक संसद भवनमा जारी ★   चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने ★   धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण ★   बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित

समाज

निरन्तर वर्षाले पहिरो जाँदा बेँसीशहर—चामे सडक अवरुद्ध

मनाङ – आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडक अन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले ...

कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि ट्याङ्करका चालकहरुको आन्दोलन फिर्ता

काठमाडौं – नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घबीच भएको वार्तामा ट्याङ्कर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम ...

सर्वोच्चद्वारा निषेधाज्ञा खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेश खारेज

काठमाडौं – सर्वोच्च अदालतले यसअघि बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेशलाई आज मङ्गलबार खारेज गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले आर्थिक ...

राजधानीकै व्यस्त शहरबाट सामाजिक सञ्जालमा अश्लिल भिडियो पठाउने दुईजना पक्राउ

काठमाडौं – सामाजिक सञ्जाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं–१७ डल्लु बस्ने वर्ष २६ का ...

उपत्यकाका तीन जिल्लासहित १७ जिल्लामा निषेधाज्ञाको समय थप

काठमाडौं – कोभिड–१९ को महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।थपिएका ...

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी चाप बढ्दो गतिमा

कठमाडौं – कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण ओरालो लागेकाले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञालाई आजदेखि केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति ...

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुभारम्भ

काठमाडौं – सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि ...

अविरल वर्षाले खोलाको बहाब बढेपछि बजारक्षेत्र डुबानमा, १० घर विस्थापित

पर्वत– कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि पर्वत, स्याङजा र गुल्मीको सङगमस्थलमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ। पर्वत, ...

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा बर्षा

काठमाडौं– मनसुन सक्रिय भएसँगै देशको मौसममा व्यापक बदली भएको छ । मनसुनी वायुको प्रभावका कारण प्रदेश न.१ र २, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा ...

नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक

काठमाडौं — नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक गरेको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट धधध.लभउबष्अियलनचभकक.यचन मार्फत सार्वजनिक गरेको छ ...