१० साउन २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार दुई ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर ...
१० साउन २०७८, आइतबार
काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने नाममा गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा काठमाडौं उपत्यकामा पुनः १० दिन थप गरिएको छ । उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले उक्त ...
१० साउन २०७८, आइतबार
काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।बेलौरी नगरपालिकामा शनिबार आयोजित एक छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब ...
१० साउन २०७८, आइतबार
काठमाडौं– आज आइतबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने र विभिन्न स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले प्रदेश नं. एक, बागमती र गण्डकी ...
०९ साउन २०७८, शनिबार
काठमाडौं— निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट आज १६ जनाको मृत्यु ...
०९ साउन २०७८, शनिबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज शनिबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने छ । देशका केही क्षेत्रमा सामान्यदेखि मध्यमखालको वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचना ...
०८ साउन २०७८, शुक्रबार
नवलपरासी – नवपलपरासीको (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । त्रिवेणी गाउँपालिका वडा नं ५ मा पर्ने भैंसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर ...
०८ साउन २०७८, शुक्रबार
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । आज शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर ३.५ ...
०८ साउन २०७८, शुक्रबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई ...