१३ साउन २०७८, बुधबार
दिक्तेल – भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैध रूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीयले दिएको गोप्य सूचनाका आधारमा वडा ...
१३ साउन २०७८, बुधबार
सिन्धुलीगढी – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै हुनुहुन्छ । कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण भएको हो । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा नेपालका धेरै भू–भागमा पानी परिरहेको छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ...
१२ साउन २०७८, मङ्गलबार
धनगढी – कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपाल सरकारले इजरायलमा कामदार पठाउने भएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सहायक कामदारमा रुपमा इजरायल जान चाहनेहरुका लागि आवेदन आह्वान गरेको ...
१२ साउन २०७८, मङ्गलबार
चितवन – कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला ...
१२ साउन २०७८, मङ्गलबार
बैतडी – बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार ...
१२ साउन २०७८, मङ्गलबार
काठमाडौं– मनसुनी वायुको चक्रीय प्रणालीका कारण आज मङ्गलबार बदली भइ देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी तराई क्षेत्रमा मनसुनी न्यून चापिय रेखा नजिक रहेकोले त्यस क्षेत्रमा ...
११ साउन २०७८, सोमबार
काठमाडौं – सन् २०१९ को डिसेम्बरको अन्तिम सातामा चीनको वुहान प्रान्तमा देखिएको कोभिड–१९ (कोरोना भाइरस) ले विश्वलाई नै थलापारेको छ । कोरोना भाइरसको सङक्रमणका कारण विश्वमा ४१ लाख ३६ हजार ५१८ जनाले ज्यान गुमाएका छन् ...
११ साउन २०७८, सोमबार
काठमाडौं– मनसुनी वायु सक्रिय भएसँगै मुलुकभरको मौसममा बदली भै पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको ...