२५ साउन २०७८, सोमबार
फाइल तस्बिर मनाङ– गत असार १ गते बाढी पहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । ...
२५ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर नेतृत्वको गठबन्धन सरकारले विघटन गरेको भूमिसम्बन्धी समस्या समाधमान आयोग खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले साउन १९ गते मङ्गलबार उक्त आयोग खारेजी ...
२५ साउन २०७८, सोमबार
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेको छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग ...
२४ साउन २०७८, आइतबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार ...
२४ साउन २०७८, आइतबार
काठमाडौ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ । अधिकांश भागको मौसममा बदली भै केही भूभागमा हल्कादेखि मध्यम खाले वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । अहिले ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो । नेबिको बिस्कुट कारखानामा गए रातिदेखि आगलागी भएको जनाइएको छ । दमकल, पानी ट्याङ्करसहित ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । आज ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म बसेको समितिको बैठकले देशमा बढेको महँङ्गी ...
२२ साउन २०७८, शुक्रबार
बर्दघाट – भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी बर्दघाट–सुस्तापूर्व को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल ...
२२ साउन २०७८, शुक्रबार
बैतडी– मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी ...