११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गोरखाको बगुवामा आँखा केन्द्र स्थापना ★   खुला स्थानको हरियाली जीवन्तता राख्ने विषयमा अध्ययन ★   विद्यार्थी घटेपछि जैमिनीका दश विद्यालय बन्द ★   गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा ★   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन ★   भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन ★   सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति ★   लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै ★   चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा बन्द ★   बदलिँदै दुर्गमको परिचय ★   चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम ★   सुनको मूल्य तोलामा दुई हजार छ सयले घट्यो ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य

समाज

मनसुनी वायुको प्रभावका कारण आज केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं – मौसममा मनसुनी वायुको प्रभावका कारण आज प्रदेश १, प्रदेश २ र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ...

पत्रपत्रिकालाई सहजीकरण बनाउन र हुलाक सेवा निःशुल्क गर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं – पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा ...

मेलम्ची खोलामा आएको बाढीले सात घर बगायो

मेलम्ची – मेलम्ची खोलामा आएको निरन्तर बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको ...

मौसममा बदली भै केही ठाउँमा भारी वर्षा हुन सक्ने

काठमाडौं – आज मङ्गलबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई धेरै ठाउँमा सामान्यदेखि मध्यमखालकोे वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशका धेरै ठाउँमा ...

वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा.रुद्र मरासिनीलाई नियुक्त

काडमाडौं– वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरका अर्थोपेडिक डा.मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो ।डा. गौतमले आन्दोलनरत कर्मचारीको मागका विषयमा ...

कर्णाली प्रदेशका अधिकांश कार्यालय निमित्तकै भरमा

सुर्खेत – कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको छ । प्रदेश सरकारले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई कठिनाइ भएको हो । सङ्घीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश ...

लगातारको वर्षाका कारण सडक भासिँदा पृथ्वी राजमार्गको आवागमन पूर्ण रुपमा अवरुद्ध

फाइल तस्वीर बैतडी– लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो । सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध ...

लागुऔषधसहित एक युवक पक्राउ

जनकपुरधाम– सिरहाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको नवराजपुर गाँउपालिका वडा नं. ५ का २६ वर्षीय प्रभु नारायण सिंह राजपूत रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । राजपूतलाई लहान ...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ...