०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   बाघको आक्रमणबाट एक जनाको मृत्यु ★   महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काद्वारा माल्दिभ्स पराजित ★   मनकामना केबलकार नियमित सञ्चालनमा ★   धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन ★   विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली ★   पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी ★   राष्ट्र बैंकद्वारा सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज ★   देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ★   पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम ★   पर्यटकलाई थप आकर्षित गर्दै ‘हात्तीदह सिमसार’ ★   सन्दर्भः सहिद सरोजप्रसाद कोइराला स्मृति दिवस सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना ★   सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु ★   सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय ★   सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग ★   पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना ★   सत्ताविपक्षी दलहरुको बैठक संसद भवनमा जारी ★   चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने ★   धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण ★   बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित

समाज

घाँस काट्न जाँदा बेपत्ता भएका दुई पुरुषको खोजीमा कुकुर परिचालन

बागलुङ – गलकोटका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका– ६ का क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका– १ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् । घाँस काट्न जाँदा ...

देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबारदेखि मनसुन सक्रिय हुने जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ । मनसुन सक्रिय भएसँगै प्रदेश १, प्रदेश २, ...

झन्डै दुई महिनापछि उपत्यकाभित्र आजदेखि सार्वजनिक यातायात चल्ने

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्टले महामारीको रुप लिएसँगै गत बैशाख १६ देखि लगाइएको निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायातहरु काठमाडौं उपत्यकामा आजदेखि सञ्चालन हुने भएको छ । जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ...

आज धान दिवस तथा असार १५ दहि चिउरा खाएर मनाइंदै

काठमाडौं – मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । ...

आगामी असार १८ बाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने यातायात व्यवसायीहरुको चेतावनी

काठमाडौं – यातायात व्यवसायी र मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकाङ्की भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न ...

ठूला सवारी साधनमात्र चल्न दिने सरकारी निर्णयप्रति व्यवसायी र मजदुरको आपत्ति

काठमाडौं— काठमाडौं उपत्यकामा भोलिदेखि न्यूनतम २५ सिटभन्दा धेरै सिट क्षमता भएका ठूला बसहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने भएका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । ठूला ...

वडाध्यक्षद्वारा सब–इञ्जिनियर कार्यकक्षमै कुटिए

जाजरकोट – शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह ...

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको ...

धारिलो हतियार प्रहार गरी बाबुको हत्या

खोटाङ् – धारिलो हतियार प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गर्दन लगायत शरीरका विभिन्न ठाउँमा ...