१८ साउन २०७८, सोमबार
सिन्धुपाल्चोक – शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले ...
१८ साउन २०७८, सोमबार
गलकोट – बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नं को रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना ...
१८ साउन २०७८, सोमबार
वीरेन्द्रनगर – सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ’सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । जल ...
१८ साउन २०७८, सोमबार
खलङ्गा – जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उहाँले बताए अनुसार, “प्राधिकरणले ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम दिनानुदिन बढ्दो गतिमा छ । विभिन्न किसिमका कर र कमिसनका कारण कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानविन गरी सत्यतथ्यसहित ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक ...
१७ साउन २०७८, आइतबार
चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार ...
१७ साउन २०७८, आइतबार
पर्वत – कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा ...