३२ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका प्रवासी नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा तत्काल उद्धार गर्ने सरकारको निर्णय हो । ...
३२ साउन २०७८, सोमबार
फाइल तस्वीर मार्तडी – बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति करिब २ बजेतिर बा ३ ख ४०१४ नम्बरको ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – महानगरपालिकाले सम्पूर्ण उपत्यकावासीहरुलाई घरबाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो । केही ...
३२ साउन २०७८, सोमबार
सिन्धुपाल्चोक – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कोरोना भाइरसको सङ्क्रमणका कारण वैशाख २३ गते देखि स्थगित गरेको आईपीओमा साउन ५ गतेदेखि ...
३२ साउन २०७८, सोमबार
नासो – असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले जिल्लामा धेरै भौतिक क्षति भएको छ । यहाँका अधिकांश बस्ती विस्थापित भएका छन् । बाढीपहिरोका कारण प्रहरीचौकी नै पूर्णरूपमा विस्थापित भएको छ । बाढीपहिरोले नासों गाउँपालिका–३ ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – आज देशभरका केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका ...
३१ साउन २०७८, आइतबार
काबुल– अफगानिस्तानमा विद्रोही तालिवानले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्ने क्रममा रणनीतिक रुपमा महत्वपूर्ण मानिएको जलालावाद पनि आज बिहान आफ्नो नियन्त्रणमा लिएको छ । जलालावाद शहरलाई विना युद्ध आफ्नो नियन्त्रणमा लिन सफल भएको बताइएको छ । ...