११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

समाज

आगामी सातादेखि सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालनमा

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले ...

देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – आज देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ...

भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने

काठमाडौं – काठमाडौं उपत्यकामा भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गते शुक्रबारदेखि भदौ ६ गते आइतबारसम्म सञ्चालन ...

श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं – सरकारले श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसैगरी, सरकारले भदौ ...

संविधानसभा सदस्य शेरचनको निधन

काठमाडौं – संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको छ । केही दिनदेखि कोरोना सङ्क्रमणले थलिनुभएका शेरचन बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत रहँदै आउनुभएको थियो । उपचारकै क्रममा हिजो राति साढे ७ बजे उहाँको अस्पतालको बेडमा ...

भरियो सिसडोल, चुलियो समस्या

काठमाडौं – लामो समयदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । ...

राजनीतिक दलसम्बन्धी अध्यादेश लोकतन्त्रको मर्मविरोधी

काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नु लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको जनाएको छ । मानव अधिकार समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा अधिवेशन ...

पहिरोमा पुरिएर एक जनाको मृत्यु

बेलकोटगढी – नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको मृत्यु भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर ...

देशभर सामान्यदेखि पूर्ण बदली रही भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा ...

लागुऔषधसहित दुई युवक प्रहरी नियन्त्रणमा

प्रतिकात्मक तस्वीर सिरहा– प्रहरीले प्रतिबन्धित लागुऔषधसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको ...