३२ साउन २०७८, सोमबार
सिन्धुपाल्चोक – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कोरोना भाइरसको सङ्क्रमणका कारण वैशाख २३ गते देखि स्थगित गरेको आईपीओमा साउन ५ गतेदेखि ...
३२ साउन २०७८, सोमबार
नासो – असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले जिल्लामा धेरै भौतिक क्षति भएको छ । यहाँका अधिकांश बस्ती विस्थापित भएका छन् । बाढीपहिरोका कारण प्रहरीचौकी नै पूर्णरूपमा विस्थापित भएको छ । बाढीपहिरोले नासों गाउँपालिका–३ ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – आज देशभरका केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका ...
३१ साउन २०७८, आइतबार
काबुल– अफगानिस्तानमा विद्रोही तालिवानले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्ने क्रममा रणनीतिक रुपमा महत्वपूर्ण मानिएको जलालावाद पनि आज बिहान आफ्नो नियन्त्रणमा लिएको छ । जलालावाद शहरलाई विना युद्ध आफ्नो नियन्त्रणमा लिन सफल भएको बताइएको छ । ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई वि.सं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय म्याग्दीको ढिलासुस्तीले निजी आवास पुनःनिर्माणका लागि सम्झौताअनुसार अनुदान नपाउँदा धवलागिरि र मङ्गला गाउँपालिकाका पहिरोपीडित मर्कामा परेका छन् । वि.सं २०७७ को पहिराले घरबास गुमाएकाहरुलाई बर्खाअघि नै आफ्नै घरमा सार्ने योजना ...
३१ साउन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयको अन्तरालमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने बताएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा ...
३१ साउन २०७८, आइतबार
हाइटीमा हिजो शनिबार ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १ सय ६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको ...