०२ भदौ २०७८, बुधबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि अहिले साँझ नयाँ बानेश्वरमा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । आज सीसीएमसीमा ट्रायल खुलाउने सम्बन्धमा सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले जानकारी ...
०१ भदौ २०७८, मङ्गलबार
प्रतिकात्मक तस्वीर काठमाडौं – कम्बोडिया पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका १ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई प्रहरीले पक्राउ ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका प्रवासी नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा तत्काल उद्धार गर्ने सरकारको निर्णय हो । ...
३२ साउन २०७८, सोमबार
फाइल तस्वीर मार्तडी – बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति करिब २ बजेतिर बा ३ ख ४०१४ नम्बरको ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – महानगरपालिकाले सम्पूर्ण उपत्यकावासीहरुलाई घरबाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो । केही ...