१४ असोज २०७८, बिहिबार
वीरगञ्ज – मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने आरोपी पक्राउ परेका छन् । कोरोना भाइरसको महामारी उच्च रहेका बेला परिवारको जिम्मा लगाइएका आरोपित त्यसपछि फरार भएका थिए । फरार आरोपितलाई पर्सा प्रहरीले सात महिनापछि पक्राउ गरेको ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारमा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ...
१४ असोज २०७८, बिहिबार
गए राति गुल्मीको इस्मा गाउँपालिकाको तोरीपाटा र मालारानी मा चट्याङ लागेर ९ जना घाइते भएका छन् । ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ । गाउँपालिका–३ र ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – ईडीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका, २९ जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका, ३ का ३१ वर्षीय ...
१४ असोज २०७८, बिहिबार
म्याग्दी – प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – देशभर आजको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का ...
१३ असोज २०७८, बुधबार
बर्दियाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय गुमानसिंह चौधरी रहेका प्रहरीले जनाएको छ । मङ्गलबार साँझ धान खेतमा गएको समयमा चट्याङ लागेर घाइते भएका उनको ...
१३ असोज २०७८, बुधबार
चितवन – सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै ...
१३ असोज २०७८, बुधबार
तनहुँ – बहुविवाह मुद्दाका फरार दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका घर भएका २९ वर्षीय नर बहादुर थापा र भिमाद नगरपालिका–४ घर भएकी मीना कुमारी थापा ...
१३ असोज २०७८, बुधबार
नवलपुर – वि.सं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म¥यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए ...