०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पुनःस्थापनाका पखाईमा दुई दशकदेखि शुक्लाफाँट आरक्षपीडित ★   पच्चिस डिलरमार्फत तीन महिनामा पाँच करोडको नुन बिक्री ★   प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः अध्यक्ष प्रचण्ड ★   गण्डकीको वन मन्त्रीमा कांग्रेसका पौडेल नियुक्त ★   सहकारी ठगी प्रकरणः पूर्वउपप्रधानमन्त्रीसँग बयान लिने काम सुरु ★   अन्डमान सागरमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता ★   सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै ★   मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु ★   कागारमा क्षमताभन्दा बढी कैदी भएपछि कैदीबन्दी स्थानान्तरण ★   सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत ★   गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान ★   सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा ★   ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती ★   शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन ★   रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय ★   एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छः सञ्चारमन्त्री गुरुङ ★   सुनको मूल्यमा नयाँ कीर्तिमान ★   जुम्लाको जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्ड ★   नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन ★   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

समाज

लागुऔषधसहित तीन युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं—महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ ...

चितुवा भगाउन हात्तीको प्रयोग

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो । चितुवाले ...

देशका थोरै स्थानहरूमा सामान्य वर्षा, हिमाली भेगका केही स्थानहरूमा हिमपातको सम्भावना

काठमाडौं – देशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...

सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु

पाँचथर – फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन ...

तीन नाबालकसँग यौनजन्य गतिविधि गर्ने विदेशी नागरिक रङ्गेहात पक्राउ

कास्की – प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा ...

वर्षासँगै हिमपातको पनि सम्भावना, घुमफिर गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई, बागमती र गण्डकीका केही स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम ...

तीन अवैध सिकारी रङ्गेहात पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — रौतहटस्थित सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

खैरो हेरोइनसहित एक युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय खिमबहादुर बुढा छन् । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रका सुर्खेतबाट खटिएको संयुक्त टोलीले ...

देशभर बदली, हिमाली भू–भागका केही स्थानहरूमा हिमपातको सम्भावना

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । साथै उच्च ...

सामुदायिक वनमा भएको बम विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते

प्रतीकात्मक तस्वीर विरेन्द्रनगर – सुर्खेतको एक सामुदायिक वनमा बेवारिसे बम विस्फोट भएको छ । आज बिहान भएको उक्त विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते भएका छन् । सुर्खेतको विरेन्द्रनगरस्थित कट्कुवा सामुदायिक वनमा भएको उक्त ...