११ माघ २०७८, मङ्गलबार
साङ्केतिक तस्वीर मन्थली – बैङ्किङ् कसुरको अभियोग लागेको रामेछापका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका अभियुक्त श्रेष्ठलाई प्रहरीले पक्राउ ...
११ माघ २०७८, मङ्गलबार
म्याग्दी – स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुन थालेको छ । राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा ...
११ माघ २०७८, मङ्गलबार
काठमाडौं – देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका ...
१० माघ २०७८, सोमबार
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागुऔषध बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले ...
१० माघ २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ । ...
०९ माघ २०७८, आइतबार
साङ्केतिक तस्वीरभक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोट गाम्चामा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ । भक्तपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक बालकका बाबु र आमासमेत निसास्सिएर अचेत अवस्थामा रहेका छन् । रामेछाप मन्थली ...
०८ माघ २०७८, शनिबार
साङ्केतिक तस्वीरसिन्धुपाल्चोक – सडक खन्ने क्रममा मेलम्ची नगरपालिका–३ हैबुङमा ठूलो ढुङ्गाले एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका करिब ४५ वर्षका चालक शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको प्रहरीले जनाएको छ । शनिबार ...
०७ माघ २०७८, शुक्रबार
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । बढ्दो दरमा कोरोनाको सङ्क्रमण फैलिए पनि न्यूनीकरण गर्ने उपायका रुपमा उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले कठाइका साथ आज शुक्रबार मध्यरातदेखि निजी तथा ...
०७ माघ २०७८, शुक्रबार
रसुवा – प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त ...
०७ माघ २०७८, शुक्रबार
काठमाडौं – सरकारले सार्वजनिक स्थानमा हिँड्डुल गर्नदेखि सार्वजनिक सेवा लिनका लागि समेत अनिवार्य खोप कार्ड साथमा हुनुपर्ने व्यवस्था गरेको छ । देशमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि जथाभावी रुपमा हिँड्डुल माथि कडाइ गर्न सरकारले ...