१४ माघ २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । फरार रहेका ओलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले खोजतलास गर्ने क्रममा नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्यमा केही मात्रामा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार ...
१३ माघ २०७८, बिहिबार
इलाम – इलाममा बिहीबार बिहान पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ...
१३ माघ २०७८, बिहिबार
वीरगञ्ज – बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो । कलैया–वीरगञ्ज सडक खण्डको कलैया–५ स्थित ...
१३ माघ २०७८, बिहिबार
बैतडी – बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ...
१३ माघ २०७८, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपात हुने भएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको ...
१२ माघ २०७८, बुधबार
काठमाडौं – नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । आज बुधबार केन्द्रीय तथ्याङ्क विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । केन्द्रीय ...
१२ माघ २०७८, बुधबार
झापा – जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो । वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको ...
१२ माघ २०७८, बुधबार
काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...