१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनः खोप कभरेजमा वृद्धि ★   विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे ★   मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन ★   लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत ★   २० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक ★   एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी

समाज

धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर जनकपुर – केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

साङ्केतिक तस्वीर ललितपुर – ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । गए राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ...

आजदेखि शनिबारसम्म हिमपात र वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मङ्गलवार रातीदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून ...

बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालक कृतिकाको मृत्यु

काठमाडौं – काठमाडौंको पिङ्गलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंकै शान्तिनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो । सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ...

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सुनसरी – धरान उपमहानगरपालिका–१५, आरालाइनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका–२ का ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा ...

तीन स्थानीय तहले गरे पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द

पर्सा – एक सातायता चिसो बढेपछि पर्साका तीन स्थानीय तहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् ...

’अन टेस्ट’ ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

प्रतीकात्मक तस्वीर कञ्चनपुर – भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ...

निर्मला हत्याकाण्ड : भारतीय नागरिकमाथि अनुसन्धान थालनी

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको ...

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

राजविराज – मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर–फत्तेपुर भित्री सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

देशको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, आंशिक बदली हुने

काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य हरेको छ । हाल देशका एक नम्बर प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली ...