१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी ★   मानव बेचबिखनको आरोपमा एक जना पक्राउ ★   पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित ★   ‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’ ★   नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने ★   ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ ★   मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै

समाज

गाडीको ठक्करबाट एक जनाको मृत्यु, ठक्कर दिने गाडी बेपत्ता

तुलसीपुर – दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन केसीको मृत्यु भएको हो । आज बिहान ...

आजको मौसम : देशका धेरै स्थानमा हुस्सु र कुहिरो, तीनवटा प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका धेरै ...

झरी र पुषको कठ्याङ्ग्रीदो चिसोले रोकेन तमु ल्होसारको रौनकतालाई

काठमाडौं – गुरुङ समुदायको महत्वपूर्ण पर्व ‘तमु ल्होसार’ हर्षोल्लासका साथ मनाइदै छ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलने छ । पुष महिनाको कठ्याङ्ग्रीदो चिसो मौसमको पर्वाह नगरी सडकमा ...

भक्तपुरमा कार दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

भक्तपुर – भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ ...

आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न महाशाखाको अनुरोध

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको ...

तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्दा चालक र सहचालक सम्पर्कविहीन

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट खाने तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खसेको छ । हिजो साँझ उक्त ट्याङ्कर त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर ...

अभियुक्त तामाङलाई पुर्पक्षका लागि थुनामा अदालतको आदेश

इच्छाराज तामाङ, फाइल तस्वीरकाठमाडौं– काठमाडौं जिल्ला अदालतले सिभिल बैंकका अध्यक्ष तथा सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष समेत रहेका इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार ...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ...

एक महिलामाथि नौ जनाद्वारा सामूहिक बलात्कार, आठजनालाई पक्रन प्रहरी सफल

साङ्केतिक तस्वीरकाठमाडौं – राजधानीमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरीले बताएको छ । बलात्कृत महिनामाथि नौं जनाले सामुहिक बलात्कार ...

देशभर बदली, पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...