०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका ★   नागढुङ्गा–नौबिसे सडक खण्डको जाम छल्न सीतापाइला–धार्के वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द ★   सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ★   शृङ्गार व्यवसायबाट मनग्य आम्दानी ★   चिया निर्यात बढ्यो, अलैँची घट्यो ★   साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज माल्दिभ्सविरुद्ध भिड्दै नेपाल ★   खुल्यो हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक ★   आगामी साता अनिवार्य अवकाशमा जान लाग्नुभएकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस ★   देशभर पश्चिमी पश्चिमी र स्थानीय वायुको प्रभाव, पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली ★   पाडीबाछी हुर्काउन ६० लाख ४० हजार अनुदान वितरण ★   नारच्याङमा बर्थिङ सेन्टर स्थापना भएपछि घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य ★   बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिने ★   बागलुङको छुर्पी अमेरिकासम्म निर्यात ★   मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो ★   केन्द्रीय बैंकले आजको लागि निर्धारण गरेको यस्तो छ विदेशी मुद्रा विनिमय दर ★   उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु ★   आएकाहरु शहर फर्किए, दशैँपछि हरायो गाउँको रौनक ★   पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय ★   जनताको सन्तुष्टि र विश्वासले नै स्वास्थ्य संस्थालाई अब्बल बनाउँछ : मुख्यमन्त्री सिंह ★   पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री पाण्डे

समाज

ताप्लेजुङमा ब्रेकफल हुँदा बोलेरो जिप दुर्घटना, नौ जनाको अवस्था गम्भीर

ताप्लेजुङ– ताप्लेजुङमा आज बिहीबार जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन् । दशैंको अवधिमा देशका विभिन्न टाउँमा ठूला सवारी दुर्घटना भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा ...

प्रदेश प्रहरीद्वारा बस दुर्घटनाको छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन

सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन ...

कोरोना भाइरसको सङ्क्रमणबाट ४ जनाको मृत्यु, तीस सय ६५ जना सङ्क्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ३ हजार ६ सय ७१ जनाको पीसीआर तथा १ हजार ९ सय २३ ...

पर्व विशेष : हाम्रो अस्तित्व र पहिचान कतातिर

प्यारी बहिनीशुभाशिर्वाद !तिमी आरामै छ्यौ होला भन्ने विश्वासमा छु । तिमी आउने आशामा हामी बाटो हेरेर बसेका छौं । नेपाली घर आँगनमा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वले पदार्पण गरिसकेको छ । हामीमात्र होइन, ...

पछिल्लो चौबीस घण्टामा सात सय ९२ जना सङ्क्रमण, १४ जनाको मृत्यु

काठमाडौं– नेपालमा आज पछिल्लो २४ घन्टामा ७ हजार ६० जनाको पीसीआर विधि र २ हजार ५ सय ५९ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमणको परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...

पूर्ण रूपमा बाहिरियो यो वर्षको मनसुन, कस्तो रहला आजको मौसम ?

काठमाडौं – नेपालबाट यो वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । सोमबार बेलुका पूर्ण रुपमा यो वर्षको मनसुन बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम र कर्णाली ...

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – ललितपुरबाट ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई घर बनाउने ...

रेडपाण्डाको छालासहित एक युवक पक्राउ

बाँके – नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । ...

देशभर आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश एक र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य ...

कस्तो रहला त आजको मौसम ?

काठमाडौं – देशभर आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि ...