०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी ★   राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक ★   कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध ★   सार्वजनिक सेवामा युवा पुस्ताको आकर्षण बढाउन इन्टर्नसिप, युवा पुस्ता र निजामती सेवाबीचको ग्याप हटाइने ★   सहकारीको रकम हिनामिनामा लामिछाने मात्रै होइन ५ सय ७९ जना कारबाहीमा ★   देशभर पश्चिमीसँगै स्थानीय वायुको आंशिक प्रभाव,यी तीन प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार ★   चालीस रोपनी जग्गामा सयपत्री फूलखेती ★   स्थानीयको सक्रियतामा सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ निर्माण ★   कानुनी शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै ★   फोहोरजन्य वस्तु बेचेर नगद जम्मा गर्दै नगरपालिका ★   सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास ★   पर्वतका ६५ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर ★   गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर जाडो र बर्खामा वित्छ रात ★   बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर शनिबारदेखि सफा गरिने ★   सडक र विद्युत् सुविधासँगै गाउँ सुगम बन्दै, स्थानीयहरु खुसी ★   माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित

समाज

सडक दुर्घटनामा कम्तीमा ५३ आप्रवासीको मृत्यु, ५८ घाइते

एजेन्सी – मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । दक्षिणी राज्य चियापासमा ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर उक्त दुर्घटना भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु ...

अवैध रुपमा प्रवेश गर्ने दुई भारतीय प्रहरी पक्राउ

धनगढी– कैलालीमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरी पक्राउ परेका छन् । खक्रौला नाकाबाट भारतीय ज्च्घज्ञएडठठढ नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका ...

बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

उदयपुर – बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट ६० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला ...

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घोराही – दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै ...

विजयपुरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिँदा दुई ...

कस्तो छ त आजको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा ...

शिक्षक र विद्यार्थी सवार जीप दुर्घटनामा, तीनको मृत्यु, ९ घाइते

काठमाडौं – लमजुङमा जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थी गरी तीन जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका – २ मा उक्त जीप दुुर्घटनामा परी मृत्यु हुनेमा गणेश माध्यमिक विद्यालयका शिक्षक कमल राना ...

गैंडाको खागसहित तीन जना पक्राउ

बुटवल – गैंडाको खागसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुटवल उप–महानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठामा बसेका उनीहरुलाई ४ ईन्च गोलाई र ४ ईन्च लम्बाईको गैंडाको खाग सहित बुधबार दिउँसो ...

प्रदेश– एक र दुईका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुेन र बाँकी प्रदेशका पहाडी ...

तेत्तीस वर्षीय युवकको कुटिकुटी हत्या, अपराधी खोज्दै प्रहरी

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या भएको ...