१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहिद लखन गाउँपालिकाद्वारा गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा ★   विकासका दृष्टिले कास्कीकोटलाई पछाडि पारिएको स्थानीयको गुनासो ★   अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल ★   राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा ★   ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’ ★   बाँझो जग्गामा कागतीखेती सुरु ★   ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा ★   सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी ★   पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु ★   कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’ ★   टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित ★   नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा ★   स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के गर्न पाइँदैन ? ★   मार्गशीर्ष कृष्ण त्रयोदशीः बालाचतुर्दशीको अघिल्लो रात आज पशुपतिनाथ मेला ★   कोप–२९ को सहमतिः कार्बन बजार सुनिश्चिता कति सम्भव ? ★   आजको मौसमःदेशभरको मौसम सफा रहने पूर्वानुमान

समाज

शहिद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाउने तयारी

जनकपुर – मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसै क्रममा शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी १ फागुनमा ती परिवारलाई सम्मान ...

आज देशभरको मौसम सामान्य बदली हुने

काठमाडौं– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले आगामी २४ घण्टाभित्र प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै ...

स्थानीय तह निर्वाचन रोक्न अदालतमा रिट, सर्वोच्चद्वारा दरपिठ

काठमाडौं— आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्चले दर्ता ...

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ९३ हजार ४ सय रुपैयाँमा कानरोबार ...

भन्सार एजेन्टको स्थगित परीक्षा फागुनमा हुने

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणलाई देखाएर नौं महिना अघि स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते शनिबार हुने भएको छ । भन्सार विभागले लिने उक्त परीक्षासम्बन्धी सूचना आज प्रकाशित गर्दै विभागले फागुन ...

देशभर मौसम बदली भै वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले आज बुधबार मुलुकभरको मौसममा आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम ...

कोरोना भाइरसबाट एक हजार ९ सय ५७ जना सङ्क्रमित, ११ जनाको मृत्यु, ५ हजारभन्दा धेरै मुक्त

काठमाडौं – नेपाल पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १ हजार ९ सय ५७ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ८ ...

कोरोना भाइरसविरुद्धको खोप लगाउँदैमा सङ्क्रमण मुक्त हुन्छ भन्ने होइन : डा. घिमिरे

कोरोना भाइरसको सङ्क्रमणले विश्वलाई नै त्राइमाम बनाइरहेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्न विभिन्न उपायहरुको खोजी गर्नेक्रममा कोरोना भाइरसविरुद्ध भेरोसिल, सिनोफार्म, कोभिसिल्ड, एस्ट्राजेनिका, फाइजर मोर्डेना, जोन्सन एण्ड जोन्सन आदि जे जस्ता खोपहरु ...

खुकुरी प्रहार गरी दुई जनाको हत्या, संलग्न आरोपी पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ...

सवारीसाधनमाथि लगाइएको जोरबिजोर प्रणाली अन्त्य

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली आज सोमबारदेखि पूर्ण रुपमा हटाइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयहरुले माघको पहिलो सातादेखि लगाएको जोर–बिजोर प्रणाली आजदेखि हटाइएको ...