०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार ★   चालीस रोपनी जग्गामा सयपत्री फूलखेती ★   स्थानीयको सक्रियतामा सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ निर्माण ★   कानुनी शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै ★   फोहोरजन्य वस्तु बेचेर नगद जम्मा गर्दै नगरपालिका ★   सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास ★   पर्वतका ६५ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर ★   गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर जाडो र बर्खामा वित्छ रात ★   बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर शनिबारदेखि सफा गरिने ★   सडक र विद्युत् सुविधासँगै गाउँ सुगम बन्दै, स्थानीयहरु खुसी ★   माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित ★   दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री ओलीलाई विपक्षी दलहरूको चेतावनी ★   ‘राहत र पुनःनिर्माण प्रभावकारी बनाइनुपर्छः उपमहासचिव गजुरेल ★   न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा ★   अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै ★   भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई ★   कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ ★   श्रम मन्त्रालयको एक सय दिन स् सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापन सम्म ★   ओल्गा एक असाधारण समाजसेवी :मन्त्री डा राणा

समाज

अवैध रुपमा प्रवेश गर्ने दुई भारतीय प्रहरी पक्राउ

धनगढी– कैलालीमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरी पक्राउ परेका छन् । खक्रौला नाकाबाट भारतीय ज्च्घज्ञएडठठढ नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका ...

बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

उदयपुर – बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट ६० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला ...

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घोराही – दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै ...

विजयपुरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिँदा दुई ...

कस्तो छ त आजको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा ...

शिक्षक र विद्यार्थी सवार जीप दुर्घटनामा, तीनको मृत्यु, ९ घाइते

काठमाडौं – लमजुङमा जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थी गरी तीन जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका – २ मा उक्त जीप दुुर्घटनामा परी मृत्यु हुनेमा गणेश माध्यमिक विद्यालयका शिक्षक कमल राना ...

गैंडाको खागसहित तीन जना पक्राउ

बुटवल – गैंडाको खागसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुटवल उप–महानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठामा बसेका उनीहरुलाई ४ ईन्च गोलाई र ४ ईन्च लम्बाईको गैंडाको खाग सहित बुधबार दिउँसो ...

प्रदेश– एक र दुईका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुेन र बाँकी प्रदेशका पहाडी ...

तेत्तीस वर्षीय युवकको कुटिकुटी हत्या, अपराधी खोज्दै प्रहरी

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या भएको ...

बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ – सरकारले बझाङका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई ...