०१ पुष २०७८, बिहिबार
जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा ...
०१ पुष २०७८, बिहिबार
कनकाई – झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा गए राति बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको ...
२९ मङि्सर २०७८, बुधबार
धनगढी – कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा २६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ...
२८ मङि्सर २०७८, मङ्गलबार
पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनका लागि बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर ...
२७ मङि्सर २०७८, सोमबार
काठमाडौं — काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाले सडक निर्माण गर्न दिएको ठेक्कामा ठूलो घोटाला भएको छ । उक्त नगरपालिकाको वडा नं. १ र १० मा पर्ने ट्याङ्ग्लाफाँट चाँदनीचोक हुँदै कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्ड बर्सौदेखि भताभुङ र ...
२७ मङि्सर २०७८, सोमबार
दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आइतवार उक्त फैसला भएको गरेको ...
२७ मङि्सर २०७८, सोमबार
काठमाडौं– सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा ...
२६ मङि्सर २०७८, आइतबार
साङ्केतिक फाइल तस्वीर ।काठमाडौं – लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका ...
२६ मङि्सर २०७८, आइतबार
साङ्केतिक तस्वीर ।सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चालकको मृत्यु हुनुको साथै आठ जना गम्भीर घाइत भएको प्रहरीले जनाएको छ । बलेफी – ५ का सन्तोष भूजेलको बिहेको ...
२४ मङि्सर २०७८, शुक्रबार
एजेन्सी – मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । दक्षिणी राज्य चियापासमा ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर उक्त दुर्घटना भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु ...