०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दिगो प्रविधिका क्षेत्रमा अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुतगर्न अन्तर्राष्ट्रिय सम्मेलन ★   ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री काजान प्रस्थान ★   काठमाडौंमा शनिबार माओवादी केन्द्रले जनप्रदर्शन गर्ने ★   अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ ★   केराखेती गर्ने किसानलाई दीपावली वर्प आम्दानीको अवसर ★   चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी ★   राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक ★   कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध ★   सार्वजनिक सेवामा युवा पुस्ताको आकर्षण बढाउन इन्टर्नसिप, युवा पुस्ता र निजामती सेवाबीचको ग्याप हटाइने ★   सहकारीको रकम हिनामिनामा लामिछाने मात्रै होइन ५ सय ७९ जना कारबाहीमा ★   देशभर पश्चिमीसँगै स्थानीय वायुको आंशिक प्रभाव,यी तीन प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार ★   चालीस रोपनी जग्गामा सयपत्री फूलखेती ★   स्थानीयको सक्रियतामा सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ निर्माण ★   कानुनी शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै ★   फोहोरजन्य वस्तु बेचेर नगद जम्मा गर्दै नगरपालिका ★   सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास

समाज

एक हजार ५१५ वटा गोही प्राकृतिक वास्सथानमा छोडिए

भरतपुर– सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको ...

प्रहरीकै मोटरसाइकल लिएर कैदी जयराम फरार

दाङ – दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको ...

देशभर चिसो बढ्ने क्रम जारी, हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना

प्रतिकात्मक तस्वीर काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तराईका भूभागहरुमा बिहानको ...

सालकको खपटासहित दुई युवक पक्राउ

मन्थली – रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेका छन् । सुराकीको आधारमा आरोपीहरुको घर ...

आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना, चिसोबाट बच्न महाशाखाको आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा ...

पहिरोमा परी एकको मृत्यु, ७० जना बेपत्ता

म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ । चीनसँगको सिमानामा ...

पुल भाँच्चिँदा टिपर चालकको मृत्यु

ललितपुर – ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल गएराति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ...

गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड

टोकियो – जापानमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड दिइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सन् २०१९ डिसेम्बर यताकै यो पहिलो मृत्युदण्ड हो । विश्वकै सर्वाधिक धनी देशहरुमध्ये जापानमा अझै पनि व्यक्तिलाई ...

भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते

डोटी – जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट ...

ट्युसन पढ्न हिडेंको विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु

प्रतिकात्मक तस्वीर सर्लाही – लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी–९ ...